हकिमी

ना.

  1. हकिमको पेसा वा काम; युनानी चिकित्साशास्त्र।
  2. हकिमसम्बन्धी; हकिमको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)