हकुवाना. [नेवा.]बोटैसमेत कुनिउँ लगाई गुम्स्याइएको धान; त्यसै धानको चामल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)हकी हक्क न बक्क