हक्क न बक्क

वि. [(द्वि.) न+बक्क]

  1. उत्तरसमेत फर्काउन नसकी वाल्ल परेको; अकमकिएको।
  2. यसो न उसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)