हक्की

वि. [हकी]

  1. नडराईकन भएको कुरा बोल्ने; हकी; निर्भीक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)