हगुवा

वि. [हग्+उवा]

  1. तारन्तार हगिरहने; दिसा लागिरहेको।
  2. जहाँ पायो त्यहीँ दिसा गर्ने; बाटाकुबाटामा हग्ने (केटाकेटी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)