हग्नु
स.क्रि. [सं. हदन]
- खाएको वस्तु पचेर मल बनेपछि गुदद्वारबाट फ्याँक्नु; दिसा गर्नु; झाडा फिर्नु।
- अन्यायसित लगेको धन फिर्ता गर्नु।
- पैदा गर्नु; जन्माउनु (तुच्छार्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. हदन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)