हङ्गामा

ना. [फा. हङ्गामा]

  1. दुई पक्षका बिच भएको झगडा; कुनै पक्षका विरुद्ध गरिने आक्रमण; दङ्गा।
  2. होहल्ला; कोलाहल; हलचल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)