हचिनु

ना.

  1. विभिन्न आकारका पात भएको, थुँगाका रूपमा फुल्ने, बाहिरी भाग कलेजी र भित्री भाग पहेँलो रङको हुने, तिसदेखि साठी मिटरसम्म अग्लो झारविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)