हचुवा
वि.
- नापजोख र गन्तीको आधार नलिई सामान्य अन्दाज गरिएको (मोल)।
- तर्क वा प्रमाणबाट सिद्ध नभएको (नीति वा सिद्धान्त)।
- नापजोख र गन्ती नगरी अन्दाज गरिएको मोल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)