हजारिया

वि.

  1. धेरै हजार सम्पत्ति भएको; धनाढ्य।
  2. सेठ; महाजन।
  3. एउटै घारीमा थुप्रै मसिना कोसा फल्ने एक जातको केरा; घिउकेरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)