हजारी
ना.
- फूलबिरुवालाई पानी दिने चाल्नीदार टुटी भएको, बाल्टीभन्दा सानो, मगका आकारको भाँडो; हजारा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)