हजुर

ना. [अ. हुजूर]

  1. ठुलाबडा वा मान्य जनलाई सम्बोधन गर्दा भनिने शब्द।
  2. मान्य जनले बोलाउँदा प्रत्युत्तरमा भनिने शब्द।
  3. मान्य जनसँग कुरा गर्दा वा सही थाप्दा प्रयोग गरिने शब्द।
  4. मान्य वा ठुलाबडा व्यक्तिलाई बुझाउने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)