हजारौँ

वि.

  1. धेरै हजार; हजारन्; सहस्रौँ।
  2. निकै धेरै; अनगन्ती; असङ्ख्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)