हटाउनु
स.क्रि. /प्रे.क्रि.
- एक ठाउँबाट अन्यत्र पुर्याउनु; पर सार्नु; पन्छाउनु।
- अलग गराउनु; छुट्ट्याउनु।
- झिक्नु; निकाल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. /प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)