हटारु
ना. [हाट+आरु]
- मौका मौकामा लाग्ने हाट वा बजारमा पसल राख्न जाने व्यापारी।
- हाटबजारमा किनमेल गर्न जाने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हाट+आरु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)