हटिया
ना. [हाट+इया]
- सानो वा अस्थायी बजार।
- अस्थायी रूपमा मौका मौकामा बजार लाग्ने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हाट+इया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)