हटिनु

अ.क्रि. [हट्+इ+नु]

  1. एक ठाउँबाट अर्को ठाउँमा सारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)