हटिलोमटिलो

वि. [प्रा. हट्ठमहट्ठ]

  1. मोटोघाटो; हृष्टपुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)