हटौरी

ना. [हट्टी+औरी]

  1. ठेक्का वा इजाराको रकम; चुरोटको ठेक्काको रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)