हट्नु

अ.क्रि. [सं. घट्टन+नु]

  1. बसेको ठाउँबाट यताउति सर्नु; ठाउँ छाडेर पर जानु।
  2. अलग हुनु; छुट्टिनु।
  3. नोकरी वा सेवाबाट अवकाश लिनु; काम छाड्नु।
  4. काम चल्नु; टर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)