हठ

ना. [सं.]

  1. कुनै कामकुरामा गरिने एकोहोरो जिद्दी; तारन्तारको आग्रह; ढिपी; टेक।
  2. दृढ सङ्कल्प; अटल प्रतिज्ञा।
  3. अनुचित कुरामा पनि गरिने जिद्दी; दुराग्रह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)