हठधर्म

ना.

  1. ठिकबेठिकको पर्बाह नगरी कुनै धर्मको अन्धानुसरण गर्ने काम; धर्ममा अति कट्टर हुने काम।
  2. लिँडे ढिपी; नचाहिँदा काममा गरिने आग्रह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)