हडताली

वि.

  1. हडताल गर्ने; हरताली (व्यक्ति वा समूह)।
  2. हडतालसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)