हड्खाइँ
ना. [हाड+खाइँ]
- आगामा पिल्स्याउने वा झुल्स्याउने काम।
- हाड तताउने ज्वरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)