हड्डी
ना. [सं. हड्ड]
- हाड; अस्थि।
- मुला आदि छिप्पिएका वस्तुमा हुने गुदीभित्रको साह्रो अंश।
- हाड मात्र भएको; साह्रै दुब्लो; सिट्टी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. हड्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)