हड्पनु

स.क्रि. [हडप+नु]

  1. अर्काको धनमाल, सम्पत्ति आदि हाकाहाकी लिनु वा लिएर फिर्ता नदिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)