हण्डाचिण्डा

ना.

  1. माटाका भाँडा र तुम्बी; लौका आदिका भाँडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)