हण्डी

ना. [सं.]

  1. मझौला कसौँडीका आकारको माटाको भाँडो; हाँडी।
  2. सरकार वा अन्य सङ्घसंस्थाबाट जोगीहरूलाई नियमित रूपले दिइने सिधा; सदाबर्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)