हतश्री

वि. [सं.]

  1. मुखमा चमक नभएको; दीप्तिहीन; श्रीहीन।
  2. सौन्दर्य हराएको; ओइलाएको; म्लान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)