हतार

ना. [प्रा. हत्थ+कार]

  1. चाँडो गर्न आत्तिएको स्थिति; चटारो; हतपत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)