हतौडी

ना. [हात+औडी]

  1. श्राद्ध, यज्ञ, पूजा आदि गर्दागराउँदा अँगालिने सिप वा मेलो; हत्यौडी।
  2. सुन, चाँदी आदि पिट्ने सानो घन; मुङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)