हतौडो
ना. [हात+औडो]
- ढुङ्गा आदि फोर्ने वा तातो फलाम आदि पिट्ने ठुलो घन; होत्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)