हत्केलो

ना. [सं. हस्ततल]

  1. हर्थुङ्गा र औँलाका फेदका माझको गहिरो ठाउँ; उत्तानो पार्दा माथि पर्ने हर्थुङ्गोको माथिल्लो भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)