हत्

वि.बो. [धत्]

  1. चित्त नबुझेका कुरामा कसैप्रति उपेक्षा, तिरस्कार, घृणा आदि प्रकट गर्दा वा हप्काउँदा भनिने शब्द; धत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)