हत्तु

वि. [हात+तू]

  1. काम नलाग्ने; गए-गुज्रेको; बेफ्वाँकको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)