हत्ते
ना. [सं. हत्या]
- कसैको ज्यान लिने वा कसैलाई मार्ने काम; हत्या; हिंसा।
- ज्यान मार्दा लाग्ने अपराध; ज्यान मारेको पाप।
- जोडपूर्वकको आसक्ति; चर्को रूपको उक्साइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. हत्या]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)