हत्तेरी
वि.बो. [धत्+तेरो+ई]
- जरुरी कामकुरो बिर्सेमा वा बिग्रेमा खिन्नता, विस्मय, धिक्कार आदि भाव व्यक्त गर्न प्रयोग गरिने शब्द; धत्तेरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [धत्+तेरो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)