हत्तेरो
वि. [हत्ते+एरो]
- हत्या गर्ने; जीवहिंसा गर्ने; हत्यारा।
- बदमास; दुश्चरित्र; साइँदुवा।
- एकोहोरो जिद्दी गर्ने; हत्ते हाल्ने; हठी; जिद्दीवाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हत्ते+एरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)