हत्तेहाला

वि. [हत्ते+हाल्+आ]

  1. आफूलाई चाहिने कामकुरामा हुरुक्क भएर धर्ना कस्ने; हत्ते हाल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)