हत्यौरी
ना. [हात+यौरी]
- गुन्द्री बुन्ने तानका निम्ति हातले बाटिने बाबियाको डोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)