हद
ना. [अ. हद्द]
- तोकिएको अवधि वा समय; सीमा; साँध।
- कुनै वस्तुको तोकिएको र निस्तुकमा देखिने घटी वा बढी भाग।
- कामकुरा वा नियमविधिको मर्यादा; पराकाष्ठा।
- अचाक्ली; ज्यादै; अति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. हद्द]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)