हदम्याद

ना.

  1. कुनै कामकुरो गर्न तोकिएको अवधि; निर्धारित समय; आखिरी म्याद।
  2. मुद्दा गर्ने आखिरी म्याद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)