हदमूल्य

ना.

  1. कुनै वस्तु यतिसम्ममा किन्न हुन्छ भनी सरकारले किटान गरेको दर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)