हन्डर

ना. [प्रा. हणिर]

  1. कामकुरो गर्दै जाँदा परेको कष्ट; दैवी वा प्राकृतिक आपद्; सास्ती; गोता; हैरानी (उदा.- बाउन्न हन्डर, त्रिपन्न ठक्कर -उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)