हन्ड्याङहुन्डुङ

क्रि.वि. [अ.मू. हन्ड्याङ्+अ (द्वि.)]

  1. मालमत्ता, भाँडाकुँडा आदि यताको उता, उताको यता पार्ने अव्यवस्थित रूपले मिल्किने वा छोडिने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)