हन्न

क्रि.वि. [अ.मू. हन्+न]

  1. एकाएक ज्वराको ताप बढ्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)