हपहप
क्रि.वि. [अ.मू. हप्+अ (द्वि.)]
- ज्यादा गर्मी भएर गुम्सिने वा डाह हुने किसिमले; हपहपी।
- ठुलाठुला गाँस हालेर खाँदै; खपखप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. हप्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)