हपक्क

क्रि.वि. [अ.मू. हपक्+क]

  1. हावा नचलेको बेलामा कडा गर्मी हुने गरी; गर्मी, राप आदि सहसा अनुभव हुने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)