हपाहप

क्रि.वि. [अ.मू. हप्+आ+हप्]

  1. ठुलठुला गाँस हालेर खाने गरी; हपहप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)