हप्कनु
अ.क्रि. [फा. खपः+क+नु]
- अरूको हप्कीदप्कीले डराउनु; तर्सनु; दच्कनु।
- पिठिउँ छुट्टिएलाजस्तो गरी दुख्नु।
- धर्ती फाटेका ठाउँमा छुट्टिन खोज्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [फा. खपः+क+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)